सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

[sharethis-inline-buttons]

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाआसपास केन्द्रविन्दुभएर भूकम्पगएको छ।
राष्ट्रिय भूकम्पमापनतथा अनुसन्धान केन्द्रकाअनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदासिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्पगएको हो ।
भूकम्पको धक्काको सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्मभएको थियो ।
०००
सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का
काठमाडौं । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४।२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्काको सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो ।


प्रकाशित : २०८१ भाद्र १८ मंगलवार