
काठमाडौं । नेकपामाओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीयकार्यालय पेरिसडाँडामा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिकविषयहरूमा छलफल हुने पार्टी प्रवक्ताअग्नि सापकोटाले बताए ।
पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँगजाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल सापकोटाले बताए ।
प्रकाशित : २०८१ श्रावण ११ शुक्रबार