नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको सिरहा जिल्ला कार्य समिति विस्तार गरिएको छ । जिल्ला अध्यक्ष शरद राजा शाहीको अध्यक्षतामा हिजो मंगलबार मिर्चैयामा बसेको बैठकले नयाँ पदाधिकारी तथा सदस्यहरु समावेश गरी जिल्ला कार्यसमिति पुनर्गठन गरिएको शाहीले जानकारी दिएका छन् । जिल्ला कार्य समिति विस्तार गरिएको बोधार्थ नेपाल तरुण दल केन्द्रिय कार्यालय र नेपाली काँग्रेस पार्टी केन्दिैय कार्य समितिलाई पनि दिइएको छ ।
नयाँ कार्य समितिमा उपसभापतिमा द्वय राजकुमार यादव र भरत यादव ,सचिवमा द्वय सुजित कुमार साह र ओम प्रसाद चौधरी , सह सचिवमा द्वय जगत अछामी र राधेश्याम महतो , कोषाध्यक्षमा उम्दा कुमारी साह, सदस्यहरुमा रामजुलुम यादव, अमित कुमार यादव, ललित कुमार यादव , कपिलदेव कुशवाहा , किरण कुमार यादव, , अरुण कुमार यादव, नन्द किशोर सिंह , धर्मेन्द्र यादव , रामबालक साह , दिनेश कुमार यादव , अशोक कुमार यादव, भरत यादव , विजय यादव , विवेक यादव , प्रवीण साह , पदम साह , विनिता पासवान, भरोसी राम , पवन मोची , संतोष कुमार यादव , जय शिव महतो ,सचिन चौधरी , र रीता देवी यादव रहेका छन् ।
तरुण दलको सिरहा जिल्ला कार्य समिति पुनर्गठन
प्रकाशित : २०८१ जेष्ठ १६ बुधबार