धेरैले भन्छन् समाजमा छुवाछुत घटेको छ तर यहाँ हेरौं जातीय छुवाछुतको निकृष्ट नमूना

[sharethis-inline-buttons]

नेकपा एमाले सिरहा जिल्ला सचिव कमरेड उग्र नारायण यादवको घरमा कथित पानी चल्ने सवर्णको पंक्तिमा बसेर भोज खाँदै एमाले पोलिटव्युरो सदस्य कमरेड लीलानाथ श्रेष्ठ लगायत अन्य नेता तथा कार्यकर्ताहरु । यो भोजमा कथित पानी नचल्ने दलित समुदायलाई अलग्गै बसेर खाने व्यवस्था गरिएको थियो ।


प्रकाशित : २०७९ फाल्गुन २५ बिहीबार