झापा ५ मा एमाले अध्यक्ष ओलीलाई झण्डै ८ हजार मतको अग्रता

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिनुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गर्नुभएको हो ।

यस्तै नेपाली कांग्रेसका डा खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गर्नुभएको छ । १ लाख २, हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना भइसकेको छ ।


प्रकाशित : २०७९ मंसिर ६ मंगलवार