
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
अध्यक्ष दाहालले गोरखा क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गर्नुभएको हो ।
नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसाथ उहाँ मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुग्नुभएको थियो ।
प्रकाशित : २०७९ आश्विन २३ आईतवार