धादिङ । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृशोक परेको छ ।
उहाँहरुकी आमा ८७ वर्षीया मनमाया पाण्डेको आज (बिहीवार) बिहान निधन भएको हो ।
सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उहाँका कान्छा भाइ दीपेन्द्रले बिहान ४ : १५ बजे फोन गरेर आमाको निधन भएको खबर गर्नुभएको थियो ।
प्रकाशित : २०७९ आश्विन १३ बिहीबार