बंगलदेशमा डुङ्गा पल्टिदा, ३३ जनाकाे मृत्यु

[sharethis-inline-buttons]

एजेन्सी । बंगलादेशमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

दुर्घटनामा अझै केही बेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ ।

खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो ।

अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७९ आश्विन ११ मंगलवार