चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

[sharethis-inline-buttons]

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् ।


प्रकाशित : २०७९ श्रावण १० मंगलवार