जाँतोमा मकै पिस्दै एक महिला

[sharethis-inline-buttons]

तनहू । जिल्लाको ऋषिङ्ग गाउँपालिका–८ दुईघरे निवासी एक महिला जाँतोमा मकै पिस्दै । पछिल्लो समय गाउँघरमा पनि ढिकी र जाँतो बिरलै मात्रमा प्रयोग हुने गरेको पाइन्छ । तस्बिर : सानेबहादुर नेपाली


प्रकाशित : २०७९ श्रावण ६ शुक्रबार