मेलिना राई र प्रताप दासको स्वरमा ‘दुख्छ मन’ (भिडियोसहित)

[sharethis-inline-buttons]

काठमाडाैं । प्रेमकथामा आधारित रहेको गीत ‘दुख्छ मन’ सार्वजनिक भएको छ । ‘ दुख्छ मन’मा साजन कट्टेलको शब्द रहेको छ ।

सरोज पोखरेलको संगीत रहेको उक्त गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । गीतमा मेलिना राई र प्रताप दासको स्वर रहेको छ।

सुरेन्द्र बसेलको कोरियोग्राफी र प्रहिल कार्कीको निर्देशन रहेको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र एलिजा गौतमको अभिनय रहेको छ ।

म्युजिक भिडियोमा माधव बेल्बासेको सम्पादन र रंग संयोजन रहेको छ ।


प्रकाशित : २०७९ बैशाख ७ बुधबार