२४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

[sharethis-inline-buttons]

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो ।

४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ ।


प्रकाशित : २०७८ फाल्गुन ३ मंगलवार