एकैदिन तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

[sharethis-inline-buttons]

काठमाडौं । शक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तोकेको छ ।

जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो । महासंघका आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३  हजार ५०० रुपैयाँमा तोकेको छ ।


प्रकाशित : २०७८ पुष २ शुक्रबार