कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि एमबीबीएसको औपचारिक उद्घाटन गरिँदै

[sharethis-inline-buttons]

काठमाडाैं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमाआजदेखि एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ गरिँदै । एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले बताएको छ । एमबीबीएस कार्यक्रम शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरबाट राष्ट्रपति भण्डारी जुम्ला पुग्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिले ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।


प्रकाशित : २०७८ मंसिर २६ आईतवार