
काठमाडौं ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि संस्थापन सभापति शेरबहादुर देउवा पक्षले सहमहामन्त्रीको उम्मेदवार टुंंग्याएको छ ।
सहमहामन्त्रीका उम्मेदवारहरू
महालक्ष्मी उपाध्याय डिना मकवानपुर, भिष्मराज आङ्दाम्बे पाँचथर, मानबहादुर विश्वकर्मा अर्घाखाँची, महेन्द्र यादव धनुषा, किशोरसिंह राठोर बर्दिया, उमाकान्त चौधरी बारा, फर्मुल्लाह मन्सुर बारा, जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
प्रकाशित : २०७८ मंसिर २५ शनिबार