देउवा पक्षले पदाधिकारी र केन्द्रीय सदस्य उम्मेदवार टुंग्याउन सकेन

[sharethis-inline-buttons]

काठमाडौं -आसन्न महाधिवेशनमा पदाधिकारी चयन गर्नका लागि भन्दै बसेको कांग्रेस संस्थापनपक्षको बैठक सकिएको छ। बुधबार साढे १० बजेबाट सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले पदाधिकारीमा उम्मेदवारको टुंगो भने लगाउन सकेन।

बैठकमा पदाधिकारीमा आकांक्षा राख्नेहरुको नाम टिपोट गर्ने कार्य भएको बैठकपछि नेता एनपी साउदले जानकारी दिए। अर्को बैठकको टुंगो भने नलागेको उनले जानकारी दिए।


प्रकाशित : २०७८ मंसिर २२ बुधबार