
काठमाडौँ – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समिति बैठक बोलाएका छन् । बुधबारका लागि बोलाइएको पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् ।
सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताएका हुन् ।
प्रकाशित : २०७८ मंसिर २० सोमबार