पिपुल्स हाइड्रोले करीब १ अर्बको आईपीओ जारी गर्ने

[sharethis-inline-buttons]

२० मंसिर, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले करीब एक करोड बराबरको आईपीओ जारी गर्ने भएको हो । कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । उक्त कम्पनीले ९६ करोड बराबरको ९६ लाख कित्ता शेयर निस्कासन गर्ने जनाएको छ । हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

 


प्रकाशित : २०७८ मंसिर २० सोमबार