प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज हुनु भएकाे छ । सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज हुनुभएको अस्पतालका डा. प्रविण नेपालले जानकारी दिनुभयाे ।
प्रकाशित : २०७८ मंसिर १७ शुक्रबार