डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चुनीय कांग्रेस सभापति देउवा दम्पत्ति

[sharethis-inline-buttons]

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा डडेलधुराबाट पार्टीको १४औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन्। उनीहरु सोमबार सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

देउवाले मञ्‍जुरीनामामार्फत् महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। पार्टी विधानको धारा १५ को उपधारा १ ग मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ।

 


प्रकाशित : २०७८ मंसिर ६ सोमबार