नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । दिउँसो तीन बजे ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने नेकपा एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा दसौँ महाधिवेशनको तयारी र ५ प्रतिशत मनोनित सदस्यका विषयमा पनि छलफल हुने तामाङले बताउनुभयो ।


प्रकाशित : २०७८ मंसिर ६ सोमबार