प्रचण्ड र विप्लवबीच भेटवार्ता

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लब’ विच भेतवार्ता भएको छ । भेटवार्तामा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको बताइएको छ ।

उक्त छलफलमा कृष्णबहादुर महरा पनि सहभागी थिए ।महासचिव विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा छलफल भएको थियो ।


प्रकाशित : २०७८ मंसिर ४ शनिबार