थानकोट–नागढुङ्गा सडक एकतर्फी रुपमा अवरुद्ध

[sharethis-inline-buttons]

काठमाडौं– काठमाडौं उपत्यका भित्रिने प्रमुख सडक थानकोट–नागढुङ्गा सडक एकतर्फी रुपमा अवरुद्ध भएको छ। राममन्दिर नजिकै १८ चक्के सडक नालीमा खसेपछि थानकोट–नागढुङ्गा सडक एकतर्फी रुपमा अवरुद्ध भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। एकतर्फी रुपमा अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार