बाईडेन र सीबीच आज भर्चुअल बैठक हुँदै

[sharethis-inline-buttons]

२९ कार्तिक,काठमाण्डौ ।अमेरिकी राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी जिनफिङबीच आज भर्चुअल बैठक हुने भएको छ ।

आजको बैठकमा साइबर सुरक्षा, व्यापार र परमाणु ओसार पसार जस्ता मुद्धामा छलफल हुने बिबिसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले बताएका अनुसार दुबै देशका नेताबीच दुई देशबीचको प्रतिस्पर्धालाई सन्तुलित बनाउने विषयमा पनि छलफल हुने उल्लेख गरिएको छ ।


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार