
काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरु इजलासमा फर्के पनि कानून व्यवसायीहरु बहस पैरवीमा नजाने भएका छन् । नेपाल बार एसोसिएसनले न्यायाधीशहरू इजलास फर्किए पनि थामा ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका कुनै निवेदनमा सुनुवाइ नगर्ने भएको हो । असन्तुष्ट न्यायाधीशहरुमध्ये केही इजलासमा फर्किने संकेत गरेका छन् ।
प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार