तस्बिरमा हेर्नुहोस् तराईमा छठको रौनक

[sharethis-inline-buttons]

जनकपुर । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी थालिएको छ। तिहार सकिएसँगै तराई–मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन्। अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ।

 

 

 

 

 


प्रकाशित : २०७८ कार्तिक २१ आईतवार