सुनचाँदीको भाउ घट्यो

[sharethis-inline-buttons]

१२ कार्तिक,काठमाण्डौ ।हप्ताको अन्तिम दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।हिजो ९२ हजार ४ सय रुपैयाँ तोलामा किनेबेच भएको सुन आज ४ सयले घटेर ९२ हजार रुपैयाँ तोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज घटेको छ । हिजो १ हजार २ सय ५० रुपैयाँ तोलामा किनबेच भएको चाँदी आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ


प्रकाशित : २०७८ कार्तिक १२ शुक्रबार