मन्त्रिपरिषद्को बैठक बस्दै : केहि महत्वपूर्ण निर्णय हुन सक्ने

[sharethis-inline-buttons]

८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन् । सोमबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाईएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । आजको बैठकमा पछिल्लो समय बाढी र पहिरोका कारण मानवीय तथा भौतिक क्षति र राहतको विषयमा छलफल हुने बताईको छ । त्यस अघि प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छुट्टै छलफल गर्नेछन् ।


प्रकाशित : २०७८ कार्तिक ८ सोमबार